नेप्से परिसूचक तत्काल २६ सय विन्दू पुग्नेमा लगानीकर्ता ढुक्क !
काठमाण्डौ।गत जनवरी ९ मा नेप्से परिसूचक २ हजार २११ दशमलव ७६ विन्दू चुमेर ५ अर्ब रुपैयाँ कारोबार सम्पन्न भएको थियो । झण्डै ६ महिनापछि गत साताको बुधबार नेप्से ‘इन्ट्रा डे’ कारोबारमा २ हजार २०५ दशमलव ९७ विन्दू चुमेर रु. ५ अर्ब ९१ करोड हाराहारी कारोबार भयो । बजारको पछिल्लो बढोत्तरी प्राकृतिक रुपमा रहेको र राम्रा कम्पनीहरुमा लगानीकर्ताको खरिदचाप पनि देखिएको छ ।
पछिल्लो समय...